काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा संगठनका सबैतहमा निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने मत बलियो हुँदै गएको छ । आगामी महाधिवेशनमा प्रस्तुत गर्न स्थानीय तहबाट केन्द्रमा पठाईएका प्रतिवेदनहरुमा निर्वाचित नेतृत्वको पक्षमा मत जाहेर गरिएको छ । महाधिवेशनका लागि तयार हुँदैगरेको विधान प्रतिवदेनमा वडादेखि केन्द्रसम्मको नेतृत्व निर्वाचित हुनुपर्ने र पार्टीको केन्द्रीय तहमा ४० वर्षमुनिका २०…