Logo

बिना पूर्वतयारीका आयोजनाको टेन्डर हुँदैन : पूर्वाधारमन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सरकारले पूर्वतयारी नभएका आयोजनाहरुलाई ठेक्काको प्रक्रियामा अगाडि नलैजाने बताएका छन् । राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति बैठकमा आइतबार बोल्दै उनले स्वाभाविकरूपमा आयोजनाहरु पूर्वतयारी नगरेर कतिपय पुरानो भार बोक्नुपरेको भन्दै यस्तो बताएका हुन् । बहुवर्षीय ठेक्का मापदण्डअनुसार आयोजनाहरूको ठेक्का लाग्न इआइए, आइएइ र डीपीआर…