विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरणको सुनसरी, इनरुवास्थित सबस्टेशनको आज शुक्रबार उद्घाटन गरेका छन् । इनरुवास्थित भोक्राहामा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ४००–२२०–१३२–३३ केभी क्षमताको सवस्टेशन उद्घाटन गरेका हु्न् । त्यस क्रममा प्रधानमन्त्री प्रचण्डले केही समयमै नेपाल सम्पूर्ण रुपमा उज्यालो हुने दाबी गरे । ९८ प्रतिशत जनतामा विद्युत पुगेको उल्लेख गर्दै उनले अब…