Logo

राप्रपा नेपालको महाधिवेशन आगामी फागुनमा हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल)को राष्ट्रिय महाधिवेशन आगामी फागुन ७ देखि हुने भएको छ । फागुन ७ देखि ९ गतेसम्म काठमाडौंमा आयोजना हुने महाधिवेशनको मिति यही जेठ ३१ र ३२ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले तय गरेको हो । सो बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत ‘समसामयिक परिस्थिति र राप्रपा नेपालको कार्यदिशा र कार्यक्रम’…