Logo

उखु किसानहरुको आवाज र मागप्रति सरकार गम्भीर देखिएन् : शक्ति बस्नेत

काठमाडौं । नेकपा माओवादीका सांसद शक्ति बस्नेतले विगत केही दिनदेखि सडकमा रहेका उखु किसानहरुको आवाज र मागप्रति सरकार गम्भीर नदेखिएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारको जनविरोधी रवैया विरुद्ध उखु किसानहरु विगत केही दिनदेखि वर्षा र तीज जस्ता पर्वहरुको चिन्ता नगरी सडकमा धर्ना गरिरहेपनि सरकार उनीहरुको आवाज र मागप्रति गम्भीर नदेखिएको…