Logo

ओलीको के खुस्कियो बुझ्न बाँकी छ : सांसद् सापकोटा

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका सांसद् माधव सापकोटाले  सरकारले  ल्याएको  अध्यादेश ‘खाउँ भने कसको अनुहार, नखाउँ भने दिनभरिको शिकार’भनेको जस्तो  भएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अहिलेको प्रधानमन्त्री प्राविधिक रुपमा जोड घटाउ, हिसावकिताब अलि गर्न नजान्ने भाष्य नै सिर्जना गरिसकेको बताएका हुन् । उनले प्रधानमन्त्री मादल बजाउने, गितार बजाउने, सोसल…