काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले नवलपरासीमा वर्षेनी हुने डुवान र सिचाइँ समस्याको दीर्घकालीन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार उर्जा, सिंचाई तथा जलस्रोतमन्त्री दीपक खड्कासँग सिंहदरवारस्थित मन्त्रालयमा भेट्दै सांसद चौधरीले पश्चिम नवलपरासीमा बाढी र सिचाइको समस्या समाधान गर्न गुरु योजना बमोजिम काम गर्न सरकारलाई आग्रह गरेका हुन् ।…