पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले युवा केन्द्रित भएर संगठन बिस्तार अभियानलाई अघि बढाउन आफ्ना कार्यकर्ताहरुलाई आव्हान गरेका छन् । नेकपा एमाले कास्कीको वडा केन्द्रित पार्टी निर्माण अभियानको आज पोखरामा उद्घाटन गर्दै महासचिव पोखरेलले त्यस्तो आव्हान गरेका हुन् । उनले आगामी चुनाबमा हरेक मतदान केन्द्रमा ४० वर्ष मुनिका ६० प्रतिशत मतदाता रहने आंकडा प्रस्तुत…