Logo

जनमत पार्टीका केन्द्रिय सदस्यसहित केही युवा जसपा नेपालमा प्रवेश

महोत्तरी । जनमत पार्टीका केन्द्रिय सदस्य एवम् महोत्तरी क्षेत्र नम्बर ३ (ख)का प्रदेश सभा प्रत्यासी दिपेन्द्र मधेशी जसपा नेपालमा प्रवेश गरेका छन् । आइतबार जनकपुरधामस्थित पार्टी कार्यालयमा पूर्व उपप्रधानमन्त्री तथा जसपा ,नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र जसपा नेपालको राजनीतिक समिति सदस्य एवम मधेश प्रदेश प्रमुख अभियन्ता हरि नारायण यादवको उपस्थितिमा मधेशीलाई पार्टी प्रवेश गराइएको…