Logo

रास्वपाको दुई दिने बन्द कार्यशाला सुरु, यस्ताे छ एजेन्डा

काठमाडाैं । रास्वपाको दुई दिने बन्द कार्यशाला सुरु भएकाे छ । केन्द्रीय कार्यालय वनस्थलीमा बन्द कार्यशाला सुरु भएकाे हाे । कार्यशाला आज र भोलि (बिहान ७ देखि साँझ ७ बजे)सम्म चल्ने छ । साउन १० गतेको केन्द्रीय समिति बैठकले पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरुलाई रणनीतिक रुपमा क्षमता अभिबृद्धि गर्न सघन प्रशिक्षण र आगामी अभियानका…