Logo

पार्टीभित्र एकता नहुँदा जनताले औंला ठडाउने मौका पाए : सभापति श्रेष्ठ

ललितपुर । कांग्रेसले एकताको सन्देश दिन नसक्दा जनताले औंला ठडाउने मौका पाएको ललितपुर जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठले बताएका छन् । सोमबार ललितपुरको गोदवरीमा पार्टी महासमिति बैठक उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै उनले कांग्रेसले एकताको सन्देश दिन ढिला गर्न नहुने बताए । सभापति श्रेष्ठले अन्य दलले मिसन ८४ भनेर बजारमा हल्ला गरिरहँदा कांग्रेसले एकताको सन्देश…