Logo

एमालेको पोलिटब्युरो बैठक बस्दै

काठमाडाैं । एमालेको पोलिटब्युरो बैठक बस्दै छ । वार्षिक कार्ययोजना निर्माण गर्न सत्तारुढ नेकपा सचिवालयले प्रस्ताव गरेका वार्षिक कार्ययोजना पोलिटब्युरो बैठकमा छलफल गरेर सुझावसहित पारित गर्ने सो पार्टीले जनाएको छ ।  पोलिटब्युरो बैठक दिउँसो १ बजेलाई बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा भदौ १३ गते बसेको केन्द्रीय सचिवालय बैठकले एक वर्षे कार्ययोजना तयार गर्दै…