Logo

बीपीको विचारलाई आजको अर्थतन्त्र र समय अनुसार समिक्षा गरौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले कुनैबेला बीपी कोइरालाले राखेका विचारलाई लिएर आजको अर्थतन्त्र र समयको चुनौतीको समाधान गर्न नसकिने बताएका छन् । मंगलबार नेपाली कांग्रेसको पेशागत तथा वुद्धिजिवी विभागले आयोजना गरेको ‘बीपीको समाजवाद आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले विगतमा बीपी कोइरालाले भनेको कुरालाई लिएर आजको अर्थतन्त्र र समयको चुनौतीको समाधान…