Logo

अब रिटर्नीको प्रतिनिधित्व केन्द्रमा पनि हुन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रिटर्नीको प्रतिनिधित्व अब केन्द्रमा पनि हुने घोषणा गरेका छन् । सोमबार रिटर्नी सेन्टरको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले रिटर्नीहरुको तर्फबाट प्रतिनिधित्व हुनेगरी पार्टीको केन्द्रीय समितिमा पनि राख्नुपर्यो भन्ने प्रस्ताव आएको भन्दै अब केन्द्रमा प्रतिनिधित्व हुने घोषणा गरेका हुन् । उनले भने,‘जहिले पनि मलाइ भनिरहने…