Logo

संसदलाई रास्वपाको क्रीडास्थल बन्न दिनु हुँदैन : पूर्ण बस्नेत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले संसदलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को क्रीडास्थल बन्न दिन नहुने बताएका छन् । रास्वपाले गर्ने कार्यहरु सार्वजनिक खपत र चर्चाका लागि हुने भन्दै रास्वपाको उट्पट्याङ गतिविधिमा संसद अलमलिन नहुने बताएका हुन् ।संसद चल्न नदिन अपनाएको विरोधको रास्वपा शैलीप्रति कटाक्ष गर्दै बस्नेतले नेपालको राजनीतिमा…