काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेल खरिद-बिक्री प्रकरणमा गलत र भ्रामक प्रचार गरेर सरकारको बदनाम गर्न खोजिएको गुनासो गरेका छन्। सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले अतिवादीहरुले भ्रमपुर्ण रुपमा गलत प्रचार प्रसार गरेको बताएका हुन् । आफू दुबईमा भएको बेला एनसेल खरिद बिक्रीको समाचार अनलाइनहरुमा देखेपछि आफूले यस विषयलाई गम्भीर रुपमा…