Logo

एमालेको गुह्येश्वरी–धाप ड्याम यात्रा शनिबार, ओलीले सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेले गुह्येश्वरी–धाप ड्याम यात्रा शनिबार बिहान १० बजे बाट सुरु गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा ‘गुह्येश्वरी धाप ड्याम यात्रा’ गर्न लागेको नेकपा एमाले काठमाडौं जिल्ला कमिटी अध्यक्ष दिपक निरौलाले जानकारी दिए । उनले धाप ड्याम जस्ता निमार्णका कामहरु सम्पन्न गर्न सरकारलाई सुझाव दिने र…