Logo

नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थाले : गगन थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थालेको बताएका छन् । मंगलबार ‘नेपाली लोकतान्त्रिक आन्दोलन र नवीन्द्रराज जोशी’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले राजनीतिमा छट्टुहरु हाबी भएको भन्दै अहिलेको अवस्थामा नवीन्द्रराज जोशी जस्तो व्यक्तित्वको अभाव महशुस भएको बताए । उनले भने, ‘नवीन्द्रराज जोशीको अभावको महशुस हुने अवस्था अहिले नै…