विराटनगर । राष्ट्रियसभा सदस्यका लागि नेपाली कांग्रेसको उम्मेदवार छनोट प्रक्रियामा नेपाल ट्रेड युनियन कांग्रेसले असन्तुष्टि जनाएको छ । महासचिव अजयकुमार राईले विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभाको उम्मेदवारमा क्षमता भएका र अवसर नपाएकाहरुलाई नजरअन्दाज गरिएको भन्दै असन्तुष्टि जनाएका हुन् । उनले संविधानले हरेक वर्ग, क्षेत्र, समुदायको प्रतिनिधित्व सुनिश्चित हुने व्यवस्था गरेपनि त्यसविपरीत कांग्रेसले उम्मेदवार चयन गरेको…