Logo

वर्तमान संविधानमा अझै पनि समानता छैन : पूर्वमन्त्री शर्मा

काठमाडौं । पूर्वमन्त्री एवं माओवादी केन्द्रकी सांसद रेखा शर्माले संविधान संशोधन सबैले स्विकार गरेको विषय भएको बताएकी छन् । शनिबार काठमाडौंमा आयोजि झिल्को १६ औं अंक विशेष बहसमा उनले  वर्तमान संविधानमा अझै पनि समानता नभएको भन्दै संविधान संशोधन अग्रगमनका लागि हुनुपर्ने बताएकी हुन् ।  उनले भनिन्, ‘यो संविधान पूर्ण समानतामा आधारित छैन । तर विगतको…