काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थली जारी छ । अपरान्ह ३ बजेबाट सुरु भएको बैठकमा समसामयिक विषयमा छलफल भइरहेको छ । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी बर्दिया जिल्लाको सभापतिको असामयिक निधनमा दुख ब्यक्त गर्दै एक मिनेट मौन धारण गरेर बैठक प्रारम्भ गरिएको थियो । बैठकमा संगठन सुदृढिकरण, उप निर्वाचन र सरकारले…