Logo

विप्लव नेतृत्वको नेकपाले झापा–कञ्चनपुर जनमार्च संचालन गर्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको नवौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठकले गरेको निर्णयहरु सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा मंसिर २७ देखि पौष २ गतेसम्म सञ्चालन भएको बैठकको निर्णय सार्वजनिक गरिएको हो । बैठकले वैचारिक, राजनीतिक, आर्थिक, संगठनात्मक, साँस्कृतिक क्षेत्रमा ऐतिहासिक एवं दूरगामी महत्वका निर्णयहरु गरेको छ । राजनीतिक कार्यहरुबारे निम्न निर्णयहरु गरिएका छन् :…