Logo

माओवादीको पछिल्लो निर्णयले अतिवादलाई मलजल गर्यो : शंकर भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानका संयोजक शंकर भण्डारीले नेकपा माओवादी केन्द्रका निर्णयले देशमा राजनीतिप्रति वितृष्णा फैलाएको, आपसी अविश्वास सिर्जना गरेको र अतिवादलाई मलजल गर्ने काम गरेको बताएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै भण्डारीले लोकतान्त्रिक र राष्ट्रवादी शक्तिलाई एकजुट हुन आब्हान पनि गरे । उनले भने,‘नेपालमा पछिल्लो समयमा…