Logo

प्रधानमन्त्रीबाट बेइमानी भयो : नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थत फिर्ता लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेइमानी गरी गठबन्धन तोडेको भन्दै बिहीबार बिहान बसेको संसदीय दलको बैठकबाट समर्थन फिर्ता लिने निर्णय गरिएको हो । “हामी संविधानको रक्षा, स्थिरता र सुशासनको प्रतिबद्धतासहित निर्वाचनमा गएर सरकार सञ्चालन गरिरहेका थियौँ,” नेपाली कांगेसका प्रमुख सचेतक रमेश लेखकले भने, “उहाँले जनतासँगको…