काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरा र भैरहवामा बनाएको विमानस्थलबाट अहिलेको लुते सरकारले प्लेन किन नउडाएको भनेर प्रश्न गरेका छन् । झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अन्तर्गत आइतबार नुवाकोटमा आयोजित अन्तरक्रियाका क्रममा अध्यक्ष ओलीले सरकारलाई आफूले यस्तो प्रश्न गरेका हुन् । त्यसक्रममा ओलीले आफूले बोलेको कुरालाई लिएर पत्रपत्रिकाले ओलीको अत्यन्तै गम्भीर टिप्पणी भनेर प्रश्न गरेको…