Logo

लोकसभा निर्वाचनः भाजपाले ३०० सिट कटाउने गृहमन्त्री शाहको दाबी

काठमाडौं । भारतको तल्लो सदन लोकसभाको निर्वाचनमा छैटौं चरणको मतदान सकिएको छ । अब अन्तिम सातौं चरणको मतदान सकिएपछि केही दिनमा मत परिणाम सार्वजनिक गरिने त्यहाँको निर्वाचन आयोगले जनाएको । सत्तारुढ भारतीय जनता पार्टीले यो निर्वाचनमा भारी मत हासिल गर्ने दाबी गरिरहेको छ । विपक्षी कांग्रेस आईले भने आफ्नो अवस्थामा ठूलो सुधार आउनेछ भनेर सत्तापक्षलाई…