Logo

नेकपा एसको सचिवालय र स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय र स्थायी कमिटी बैठक आज बस्दैछ। सचिवालय बैठक बिहान साढे १० र स्थायी कमिटी बैठक साढे ११ बजे बस्ने तय भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । पार्टीको दशौं महाधिवेशन र समसामयिक राजनीतिबारे आजका दुवै बैठकमा छलफल हुने बताइएको छ । खतिवडाका अनुसार केन्द्रीय सचिवालय बैठकमा…