Logo

प्रधानमन्त्री कार्कीलाई भारतीय राजदूतको बधाई, मोदीसँगको भिडिओ वार्ता मिति तय हुने

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव आज अपराह्न प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा साँझ ४ बजे हुने भेटमा राजदूत श्रीवास्तवले नवनियुक्त प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्ने कार्यक्रम तय भएको छ। यसअघि आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री कार्कीबीच भिडिओ वार्ता हुने भनिए पनि समय व्यवस्थापन नहुँदा स्थगित…