काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले संघ–प्रदेश सम्बन्ध र सहकार्य सुदृढ गर्न सातै प्रदेशका मुख्यमन्त्रीसँग आज बालुवाटारमा छलफल गर्दै छिन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक केहीबेरमै सुरु हुनेछ । बैठकमा सहभागी हुन सातै प्रदेशका मुख्यमन्त्रीहरू बालुवाटार पुगेका छन् । सहभागी हुने मुख्यमन्त्रीहरूमा कोसीका हिक्मतबहादुर कार्की, मधेसका जितेन्द्रप्रसाद सोनार, वाग्मतीका इन्द्रबहादुर बानियाँ, गण्डकीका सुरेन्द्रराज पाण्डे, लुम्बिनीका चेतनारायण…