काठमाडौं । जय नेपाल इन्टरनेशनल फाउन्डेसनले नयाँ वर्ष २०८२ को अवसरमा विश्वभर रहेका नेपालीहरूबीच शुभकामना आदानप्रदानका लागि विशेष भर्चुअल कार्यक्रमको आयोजना गर्ने भएको छ। फाउन्डेसन अन्तर्गतको ग्लोबल युथ नेटवर्कद्वारा आयोजना गरिने उक्त कार्यक्रम नेपाली समयअनुसार चैत्र ३० गते, शनिबार साँझ ६ः०० बजे Zoom मार्फत प्रसारण गरिनेछ। कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला प्रमुख…