Logo

विकासशील मुलुकमा स्तरोन्नति हुँदा नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहकार्य गर्न सहज : अर्थमन्त्री

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेले अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा हुने स्तरोन्नतिले नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सहकार्यको नयाँ ढोका खोल्ने बताएका छन् । बिहीबार विकासशील मुलुकमा स्तरोन्नतिका विभिन्न क्षेत्र, आयाम र सहकार्यको विषयमा छलफल गर्न आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘सन् २०२६ मा अतिकम विकसित मुलुकको समूहबाट विकासशील मुलुकमा…