Logo

भीम रावलको प्रतिवाद : “केपी ओलीसँग निहुँ खोजेर मेरो राजनीतिक भविष्य सिद्दिएको होइन”

काठमाडौं — पूर्व उपप्रधानमन्त्री तथा मातृभूमि जागरण अभियान नेपालका संयोजक डा. भीम बहादुर रावलले आफूले केपी शर्मा ओलीसँग निहुँ खोजेर राजनीति सिद्द्याएको भन्ने आरोप अस्वीकार गरेका छन्।प्राइम टिभीको 'जनता जान्न चाहन्छन्' कार्यक्रममा पत्रकार ऋषि धमलाको प्रश्नको उत्तर दिँदै रावलले आफू ओलीसँग मिलेर उपप्रधान तथा गृहमन्त्री नभएको स्पष्ट गरे। उनले देश, जनता र बहुदलीय जनवादको पक्षमा…