Logo

मलको अभाव छैन तर पर्याप्त उपलब्ध गराउन सकिदैन् : मन्त्री अधिकारी

काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले खेतीको सिजनमा प्रर्याप्त मल नभएपनि मलको अभाव भने नरहेको बताएका छन् । आइतबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले किसानले मल नै पाइएन भन्ने परिस्थिति नरहेको बताएका हुन् । उनले भने, ‘म सत्यताका साथ भन्छु यो सिजन खेतीको हो, खेतीको मौसममा सम्भव भएसम्म…