Logo

पार्टीले निलम्बन गरेका व्यक्तिहरुलाई फिर्ता गरी महाधिवेशन गर्नुपर्छ : महामन्त्री राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशम्शेर राणाले पार्टीले निलम्बन गरेका व्यक्तिहरुलाई फिर्ता गरी महाधिवेशन गर्नुपर्ने बताएका छन् । आइतबार राप्रपाको असन्तुष्ट पक्षको बैठक आव्हान गरेका राणाले बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महाधिवेशनको मिति तय गर्ने र कारबाही भएकाहरुलाई फिर्ता बोलाउनुपर्ने बताएका हुन् । उनले भने, ‘आजको भेलाले पार्टीमा एकता कायम गरेर पार्टीको…