Logo

हिंसाको चपेटामा नेपाल

-आदित्यमान श्रेष्ठ- नेपालमा नेकपा माओवादीको कथित जनयुद्धका नाममा राज्य र माओवादीबिच हत्या–हिंसाका श्रृंखला चलिरहेको बखत नै भनिएको थियो– नेपालमा माओवादी द्वन्द्व अन्त्य भए पनि यहाँ हिंसा भने रोकिने छैन ! माओवादीहरू हतियार बिसाएर शान्ति प्रक्रियामा सहभागी भएपछि देशभर करिब ३० वटा हिंसात्मक समूहहरू देखिएका थिए। तीमध्ये धेरै समूहसित तात्कालिन सरकारले वार्ताका माध्यमबाट शान्ति कायम गरेको…