Logo

सबै जिल्लामा कर्भडहल बनाउन प्रधानमन्त्री इच्छुक, दशरथ रंगशालाबारे चिन्तित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै जिल्लामा कर्भडहलको विस्तार गर्नुपर्ने बताएका छन् ।  बिहीबार काभा महिला भलिबल प्रतियोगितामा पदक जित्ने खेलाडीहरुलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई  सिक्नको  लागि कर्भडहल  हुनुपर्ने  बताएका हुन् ।  उनले  भने,  ‘हाम्रा खेलाडी छोरीहरुले राम्रो  खेल प्रदर्शन  गरेका छन् । उत्कृष्टता देखाएका छन् । नेपाललाई…