Logo

रामहरि श्रेष्ठ हत्या प्रकरण : मुख्य योजनाकार खाम जेल चलान

काठमाडौं । जिल्ला अदालत चितवनले एमाले निकट व्यवसायी रामहरि श्रेष्ठ हत्याको मुख्य योजनाकार भनिएका माओवादी नेता कालीबहादुर खामलाई पुर्पक्षका लागि चेल चलान गरेको छ । शुक्रबार जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको एकल इजलासमा भएको थुनछेक बहसपछि श्रेष्ठको हत्या मुद्दामा खामलाई जेल चनाल गर्न आदेश दिइएको हो । १५ वर्षदेखि प्रहरीको फरार सूचीमा रहेका खाम…