Logo

परिवर्तनका एजेन्डा कार्यान्वयन गर्न उम्मेदवारी दिएको हुँ : निरज लामा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका काठमाडौं क्षेत्र नम्बर ३ का उम्मेदवार निरज लामाले आफू परिवर्तनका एजेन्डालाई व्यवहारमा उतार्न उम्मेदवारी दिएको बताएका छन् । नेपाल न्यूज बैकसँगको कुराकानीमा उनले २०६२÷६३ को जनआन्दोलनदेखि निरन्तर बामपन्थी राजनीतिमा सक्रिक रहेको उल्लेख गर्दै देशमा देखिएको द्वन्द्व, अन्योल र असमानताकै बीच राजनीतिमा होमिएको बताए । लामाका अनुसार सशस्त्र द्वन्द्वको कारण, जनताको…