Logo

कांग्रेसलाई धेरै गाली गर्नुभयो, तर मदन भण्डारीको हत्यारा किन खोज्नुभएन ? : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई जति गाली गरे पनि एमालेले पटक पटक सरकारको नेतृत्व गर्दा पनि मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसकेको बताएका छन् । उनले भने “म आज वास्तवमा भन्ने हो भने मदन भण्डारीको विषयमा बोल्न आएको थिएँ तर कांग्रेसलाई कांग्रेसलाई गाली गर्नसम्मगर्नुभयो । अब मैले जवाफ दिन परिहाल्यो,” देउवाले भने,“मलाई…