Logo

११ औं प्रधान सेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता–२०८२ समापन

काठमाडौँ । ११ औं प्रधान सेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता–२०८२ समापन भएको छ । शनिबार नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा सैनिक मुख्यालयमा आयोजित समारोहमा प्रतियोगिताको उद्घाटन प्रधानसेनापति अशोकराज सिग्देलले गरे। २६३ औं सेना दिवसको अवसरमा नेपाली सेनाले ‘बलियो एकता, सुरक्षित राष्ट्र’ भन्ने नारासहित प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताअन्तर्गत ४२.१९५ किमी दूरीको पुरुष…