Logo

बजेट अधिवेशन सञ्चालनबारे सभामुख घिमिरेले प्रमुख दलहरूसँग छलफल गर्ने

काठमाडौं । बजेट अधिवेशन सञ्चालनबारे सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग आज छलफल गर्दैछन् । संसद्को बजेट अधिवेशन २८ वैशाखदेखि सुरु हुँदैछ । सभामुख घिमिरेले मंगलबार विहान ११ बजे सिंहदरबारस्थित कार्यकक्षमा दलका नेताहरूलाई छलफलका लागि बोलाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समितिको माग गर्दै संसद्मा गृहमन्त्री रवि…