काठमाडौं । मदन पुरस्कार गुठीले २०८१ सालको जगदम्बा–श्री सम्मान र मदन पुरस्कार भाषाविद् प्रा.डा. योगेन्द्रप्रसाद यादव र ‘मुकाम रणमैदान’ पुस्तकका लागि लेखक मोहन मैनालीलाई वितरण गरेको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच भाषाविद् प्रा.डा. यादवलाई जगदम्बा–श्री सम्मान र मुकाम रणमैदान पुस्तकका लागि लेखक मोहन मैनालीलाई मदन पुरस्कार वितरण गरिएको हो । उनीहरुलाई पुरस्कारको…