Logo

छैटौँ राष्ट्रिय झण्डा दिवस मनाइयो

काठमाडौँ । आज पुस १ गते ।  काठमाडौंमा छैटौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले छैटौं राष्ट्रिय झण्डा दिवस मनाएको हो ।  नेपालले झण्डा दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुरबाट ¥याली समेत निकालेको हो । ¥याली बसन्तपुरदेखि रत्नपार्कसम्म पुगेको थियो । नेपालमा वि.स. २०७५ साल पुष १ गतेबाट नेपालमा राष्ट्रिय झण्डा दिवस…