Logo

सामुदायिक वनभित्रका बाझो जग्गाहरुमा नर्सरी व्यवसाय गर्ने नीति ल्याउँछौं : प्रदेशमन्त्री सिलवाल

काठमाडौं । वागमति प्रदेश, वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले अब आउने नयाँ नीतिमा सामुदायिक वनभित्रका बाझो जग्गाहरु नर्सरी व्यवसाय गर्ने कुरालाई सम्बोधन गर्ने बताएका छन् । शुक्रबार नर्सरी व्यवसायी संघ नेपालद्वारा आयोजित तिहार फ्लोरा एक्सपो–२०८१ को उद्घाटन गर्दै उनले सामुदायिक वनभित्रका बाझो जग्गाहरु नर्सरी व्यवसाय गर्ने र बजेटको कुरा अर्को पटकको प्रदर्शनीमा उठाउनुपर्ने…