काठमाडौं । सभामुख देवराज घिमिरेले जनताका प्रतिनिधिहरुले जनताको अभिमतहरु राखेर निर्णय गर्ने ठाँउ बन्दक बनिरहेको बताएका छन् । शनिबार नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको चौथो साधारण सभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले जनताका प्रतिनिधिहरुले जनताको विषय उठाउने संसद आज बन्दक बनिरहेको प्रतिक्रिया दिएका हुन् । उनले भने, ‘यो व्यक्तिगत टिप्पणीको कुरा होइन । अहिले संसदमा…