काठमाडौं । भारतमा आज पाँचौँ चरणको मतदान भैरहेको छ । मतदान स्थानीय समय अनुसार बिहान ७ बजेबाट सुरु भएर साँझ ६ बजेसम्म जारी रहने भारतीय निर्वाचन आयोगले जनाएको छ । लोकसभा निर्वाचनअन्तर्गत आज ६ राज्य र २ केन्द्रशासित प्रदेशमा लोकसभाका ४९ सिटमा मतदान सुरु भएको हो । महाराष्ट्रका १३, उत्तर प्रदेशका १४, पश्चिम बंगालका ७,…