Logo

धाँजा फाटेको धान खेतमा आकाशे वर्षाको पानी जम्यो

रौतहट ।  रौतहटमा लगातार तीन दिनदेखि आकाशे वर्षाका कारण  खेतमा पानी जमेको छ । खडेरीका कारण धाँजा फाटेको धान खेतमा अहिले आकाशे वर्षाको पानी जमेको हो । वर्षा नभएर धान रोप्न नपाएका र रोपेको धान पनि सुकेर गएको समयमा साउन तेस्रो सातामा आएर पर्याप्त वर्षा हुँदा किसानलाई राहत मिलेको स्थानीय मीन प्रसाद मैनालीले बताए ।…