Logo

स्यानिटरी प्याडमा लाग्दै आएको सम्पूर्ण कर हटाउन सर्वोच्च अदालतको परमादेश

काठमाडौं । महिनावारीका बेला प्रयोग गरिने स्यानिटरी प्याडमा सरकारद्वारा लगाइएको अतिरिक्त कर खारेज गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। २०७८ सालमा श्रीना नेपाल र अभ्युदय भेटवालले दायर गरेको रिटमा चार वर्षपछि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उक्त निर्णय सुनाएको हो। परमादेशपछि अबदेखि स्यानिटरी प्याडमा लाग्दै आएको सम्पूर्ण अतिरिक्त कर हट्नेछ। रिट निवेदकहरूका अनुसार महिनावारी स्वास्थ्यसँग…