काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले उपभोक्ता मागमा कमि आउनु, कर्जाको विस्तार न्यून हुनु, उत्पादनमुलक क्षेत्र न्युन क्षमातामा सञ्चालन हुनु र वस्तुको आयातमा कमि आउनु लगायत कारण आर्थिक क्रियाकलापमा अपेक्षित विस्तार हुन नसकेको बताएका छन् । मंगलबार संघीय संसदको संयुक्त बैठकमा अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री पुनले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.९ प्रतिशत…