Logo

टीआइए अन्तर विद्यालय बास्केटबालमा भ्यालि पब्लिकको कठिन जीत

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–७ हात्तिगौंडास्थित १६ औं संस्करणको टीआइए अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा भ्याली पब्लिकले कठिन जीत दर्ता गरेको छ । आयोजक टिआइएकै कोर्टमा शुक्रबार व्वाइजतर्फ भ्यालीपब्लिकले विल्सनलाई ३१–३० को स्कोरमा पराजित गरेको हो । भ्याली पब्लिकका अशोक विकले सर्वाधिक ८ स्कोर गरेका थिए । यसैगरी आज भएको दोस्रो खेलमा सेबले डीबीएलाई २८–२५ ले स्तब्ध…